Rule 5
कागजात धुल्याउ“दा नजिकको कार्यालयको प्रतिनिधि राख्नु पर्ने
यी नियमहरू बमोजिम कागजात धुल्याउ“दा सम्बन्धित कार्यालयले नजिकको कुनै सरकारी कार्यालयको एक प्रतिनिधिको रोहवरमा त्यस्तो कागजात धुल्याउनु पर्नेछ । तर, सम्बन्धित कार्यालय प्रमुख राजपत्राड्ढित कर्मचारी भएमा नजिकको सरकारी कार्यालयको प्रतिनिधि राख्न आवश्यक हुने छैन ।